अमेरिकामा १४ वर्षीय बालकले चलाए गोली, चारजनाको निधन

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ भाद्र २०, बिहिबार (७ महिना अघि)
  • २३० पटक पढिएको

अमेरिकामा १४ वर्षीय बालकले चलाए गोली, चारजनाको निधन

अमेरिकाको जर्जियास्थित एक विद्यालयमा भएको गोली प्रहारमा चार जनाको मृत्यु भएको छ।

विन्डरस्थित अपलाची हाईस्कुलमा बुधबार भएको घटनामा दुई विद्यार्थी र दुई शिक्षकले ज्यान गुमाएका हुन्।आक्रमणमा ९ जना घाइते भएको सञ्चारमाध्यमले जनाएका छन्।

गोेली चलाउने १४ वर्षीय बालक कोल्ट ग्रेलाई प्रहरी अधिकारीले नियन्त्रणमा लिएका छन्।ती बालकलाई मुद्दा चलाउने तयारी गरिएको छ। उनले गोली हान्नुको कारण खुलेको छैन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

१ दिन अघि

(Untitled)

खोजी गर्नुहोस