बागमती प्रदेश सम्मेलनमा समावेशी सचिब गुरुङ र खुल्ला सचिव कार्कीलाई मतदान गरौं


बागमती प्रदेश सम्मेलनमा समावेशी सचिब गुरुङ र खुल्ला सचिव कार्कीलाई मतदान गरौं

बागमती प्रदेश अखिल क्रान्तिकारीको दोस्रो सम्मेलन आज मतदान त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र केन्द्रिय विभाग हुने भएको छ।

धादिङ जिल्लाबाट प्रतिनिधित्व गर्दै अखिल(क्रान्तिकारी )बागमती प्रदेश समावेशी सचीव क.गजेन्द्र गुरुङ र खुल्ला सचिव क.बिबेक कार्कीको टिमलाई अत्याधिक बहुमतले विजय गराउन अखिल क्रान्तिकारी धादिङको अनुरोध छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस