राष्ट्रपतिलाई प्रधानमन्त्रीबाट राष्ट्रसङ्घको महासभामा सहभागिताबारे जानकारी

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ आश्विन २२, मंगलबार (२ महिना अघि)
  • १०९ पटक पढिएको

राष्ट्रपतिलाई प्रधानमन्त्रीबाट राष्ट्रसङ्घको महासभामा सहभागिताबारे जानकारी

काठमाडौँ २१ असोज । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओली बिच आज राष्ट्रपति भवन, शीतल निवासमा भेटवार्ता भएको छ ।

भेटमा हालै संयुक्त राज्य अमेरिकाको न्युुयोर्कमा सम्पन्न संयुुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीको सहभागिताबारे रिपोर्टिङ भएको छ ।

भेटका अवसरमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल लगायत सहभागी हुनुहुुन्थ्यो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस