पम्फाले प्रचण्डलाई बुझाइन् बाढी पीडितका लागि संकलितको आठ लाख ३८ हजारको चेक

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ कार्तिक ६, मंगलबार (५ घण्टा अघि)
  • ६ पटक पढिएको

पम्फाले प्रचण्डलाई बुझाइन् बाढी पीडितका लागि संकलितको आठ लाख ३८ हजारको चेक

काठमाडौँ  ६ कात्तिक। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एसिया महादेश सङ्गठन समन्वय समितिले बाढी, पहिरो पीडितका लागि आठ लाख ३८ हजार तीन सय सहयोग गरेको छ। समितिले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक हस्तान्तरण गरेको हो।

नेपाली राजनीतिज्ञ तथा पहिलो महिला पार्टी अध्यक्ष भुसाल हुन्,आज समितिका इञ्चार्ज पम्फा भुसाल र सह-इञ्चार्ज ओम शर्मालगायतले प्रदान गरेको चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले सहयोगका लागि समितिलाई धन्यवाद दिएका छ्न। उनले मानवीय विपद्को सबै मिलेर सामना गर्नुपर्ने समेत बताएका छ्न।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस