प्रोटेस्टसम्बन्धी उपचारका लागि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ मंसिर १९, बुधबार (२२ घण्टा अघि)
  • २७ पटक पढिएको

प्रोटेस्टसम्बन्धी उपचारका लागि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

काठमाडौँ १९,मंसिर।राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।

प्रोटेस्टसम्बन्धी उपचारका लागि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् ।

अस्पताल स्रोतका अनुसार उनलाई भर्ना गरेर उपचार सुरु गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस