पृथ्वी राजमार्गको कृष्णभिरमा ग्यास बोकेको बुलेट त्रिशुली नदिमा खस्यो


पृथ्वी राजमार्गको कृष्णभिरमा ग्यास बोकेको बुलेट  त्रिशुली नदिमा खस्यो

पृथ्वी राजमार्गस्थित कृष्णभीरबाट ग्यास बोकेको बुलेट त्रिशूली नदीमा खसेको छ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं.७ मा भारतबाट काठमाडौँ आउदैँ गरेको NL -02L -3907 भारतीय श्रीराम कम्पनीको ग्यास बुलेट कृष्ण भिरमा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताउनुभयो।

ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी प्रमुख डिल्ली नारायण पाण्डे सहितको टिम र जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका टिमका अनुसार बुलेटलाई निकाल्ने प्रयास भइरहेको छ।

 

 

लेखकको बारेमा

  • उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    ताजा अपडेट

    खोजी गर्नुहोस