जाजरकोटमा बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु,१४ जना घाइते


जाजरकोटमा बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु,१४ जना घाइते

जाजरकोटमा बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा जिप चालक भेरी नगरपालिका–६ गंगटियाका ३४ वर्षीय मानबहादुर वली रहेका छन् । खंलगादेखि भेरी नगरपालिका–६ ,नेटा बजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको थियो

।दुर्घटनामा परेर एकै गाउँका १४ जना यात्रु घाइते भएको छन् । घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस