अमेरिकाको टेक्सासमा बस्ने पाण्डे विद्यालयमा सहयोग गर्न पाउँदा हर्षित


अमेरिकाको टेक्सासमा बस्ने पाण्डे विद्यालयमा सहयोग गर्न पाउँदा हर्षित

गजुरी गाउँपालिका वडा नं.१ स्थित श्री पत्तालिनी आधारभूत विद्यालयका बाल कक्षा(ECD) का स-साना विद्यार्थीहरुका लागि प्रकाश कुमार खरेल तथा गुरु राजकुमार खनालको पहलमा अमेरिकामा बसोबास गर्ने शोभा पाण्डेले ४३ इन्च(#LED_TV) सहयोग गर्नुभएको हो।

यस बिद्यालयमा चम्चा प्लेट देखि खानेपानी जार,भट्टे चुलो ग्यास सिलिन्डर ,डेक्ची गिलास,भित्ते घडी देखि विद्यालय वरपर हरियाली बनाउने उदेश्यले जन्मदिनको अवसरमा वृक्षरोपण गर्न समेत आउने गरेको ब्यबस्थापन समितिका अध्यक्ष खरेलले हाम्रो दैनिकलाई बताउनुभयो।

जन्मदिनको अवसर पारेमा बिधालयमा सहयोग मात्र नभई आर्थिक रकम ८७०७७ (अक्षरुपि:सतासी हजार सत्तहत्तर रुपियाँ )आएको र एक लाख रुपियाँ बनाएर बिद्यालयको अक्षयकोष नाममा बैंक खाता खोल्ने समेत पत्तालिनी आधारभूत बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुधीर खरेलले बताउनुभयो।

लेखकको बारेमा

  • उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    ताजा अपडेट

    खोजी गर्नुहोस