भारतको ७८ औँ स्वतन्त्रता दिवस समारोहमा ६ हजार विशेष अतिथि रहने-प्रधानमन्त्री मोदि


भारतको ७८ औँ स्वतन्त्रता दिवस समारोहमा ६ हजार विशेष अतिथि रहने-प्रधानमन्त्री मोदि

बिहीबार दिल्लीको ऐतिहासिक लालकिल्लामा हुने कार्यक्रमको नेतृत्व प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नेछन्।

यो वर्षको स्वतन्त्रता दिवसको नारा ‘विकसित २ भारत २०४७’ छ। यो उत्सवले सन् २०४७ सम्ममा देशलाई विकसित राष्ट्रमा परिणत गर्ने सरकारको प्रयासलाई नयाँ बल प्रदान गर्ने मञ्चको रूपमा काम गर्ने बताइएको छ। समारोहमा जनसहभागिता बढाउने उद्देश्यले यस वर्ष लालकिल्लामा मनाइने कार्यक्रममा करिब ६ हजार विशेष अतिथिलाई आमन्त्रण गरिएको समेत जानकारी आएको छ।

कार्यक्रममा विभिन्न राज्य-केन्द्र शासित प्रदेशहरूका लगभग दुई हजार परम्परागत पोशाकमा सजिएका मानिसलाई पनि भव्य समारोहमा आमन्त्रित गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस