मुख्य समाचार

मुख्य समाचार

आज मेघगर्जन र चट्याङसहित भारी बर्षा सम्भावना ,सतर्क रहन महाशाखाको अनुरोध

धादिङ ./देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका...  विस्तृतमा

  • हाम्रो दैनिक

आदर्श बहुमुखी क्याम्पसमा भर्ना खुल्यो,बाह्र उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान

गजुरी गाउँपालिका भित्रका सामुदायिक बिधालयबाट शैक्षिक सत्र २०८० मा कक्षा १२ (SLC) उत्तीर्ण...  विस्तृतमा

  • हाम्रो दैनिक

समाजवाद निर्माणको अभियानमा अघि बढ्दै भ्रष्टाचारमुक्त अभियानमा लागौं : प्रचण्ड

पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधानले दिएका...  विस्तृतमा

  • हाम्रो दैनिक

काठमाडौंका स्थानीयलाई मेयर बालेनको अपमान

काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो सांस्कृतिक पर्व इन्द्रजात्रा चलिरहेको छ। तर,  काठमाडौं...  विस्तृतमा

  • हाम्रो दैनिक

अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलनबाट अध्यक्षमा पौडेल निर्वाचित

अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलनबाट अध्यक्ष पदमा पौडेल निर्वाचित भएका...  विस्तृतमा

बागमती प्रदेश सम्मेलनमा समावेशी सचिब गुरुङ र खुल्ला सचिव कार्कीलाई मतदान गरौं

बागमती प्रदेश अखिल क्रान्तिकारीको दोस्रो सम्मेलन आज मतदान त्रिभुवन विश्वविद्यालय शिक्षा...  विस्तृतमा

फोनको सुपरस्टार ‘टेक्नो स्पार्क गो वान ´शुरूवाती मुल्य मात्र रु ११,९९० बाट अब नेपालको बजारमा

फोनको सुपरस्टार 'टेक्नो स्पार्क गो वान ´शुरूवाती मुल्य मात्र रु ११,९९० बाट अब नेपालको बजारमा...  विस्तृतमा

  • हाम्रो दैनिक

भरतपुरको गाईघाटमा माइक्रो बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

गजुरी/नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ गाईघाटमा...  विस्तृतमा

  • हाम्रो दैनिक

मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा ट्रक त्रिशुली नदिमा खस्यो,थप विवरण आउन बाकिँ

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा एउटा ट्रक त्रिशुली नदीमा खसेको छ। आइतबार ना ६...  विस्तृतमा

  • हाम्रो दैनिक

जाजरकोटमा अरिङ्गालले टोकेर एकजनाको मृत्यु

जाजरकोटमा अरिङ्गालले टोकेर एकजना पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा बारेकोट गाउँपालिका–५...  विस्तृतमा

  • हाम्रो दैनिक

ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु बनाएर भूकम्प धक्का

ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन...  विस्तृतमा

  • हाम्रो दैनिक

न्यु किबो बोर्डिङ धादिङले विश्व प्राथमिक उपचार दिवस मनाए:जिल्ला सभापति तामाङ

नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल न्यु किबो बोर्डिङ धादिङ ले प्राथमिक उपचार सम्बन्धि...  विस्तृतमा

  • हाम्रो दैनिक

गोरखाको दलभञ्ज्याङमा टिपरको ठक्करबाट सेनाका लेस नायकको मृत्यु

गोरखा नगरपालिका–९ दलभञ्ज्याङमा टिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु...  विस्तृतमा

  • हाम्रो दैनिक

संस्कृति र सभ्यतालाई युवापुस्तामा जोड्नु हाम्रो दायित्व:प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक र आर्थिक स्थिति बिग्रिए सुधार्न सकिने तर...  विस्तृतमा

  • हाम्रो दैनिक

हिंसा शब्दको बहस नटुंगिएसम्म सदनमा विरोध गर्छौं: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिंसा शब्दको विषयमा सदनमा भएको...  विस्तृतमा

  • हाम्रो दैनिक

नेपाल ट्रिपर तथा ट्रक ब्यवसायी समितिको तेह्रौ बार्षिक साधारण सभा सप्पन्न

नेपाल ट्रिपर तथा ट्रक ब्यवसायी समिती चन्द्रागिरी काठमाडौको तेह्रौ बार्षिक साधारण सभा...  विस्तृतमा

बागलुङमा सरकारी नम्बरको गाडी दुर्घटना,३ जनाको निधन

बागलुङमा सरकारी सवारी साधन दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।  एक जना गम्भीर घाइते भएका...  विस्तृतमा

  • हाम्रो दैनिक

कोरियामा कमाएको पैसा स्वदेशमा ड्रागन फ्रुटमा लगानी, मनग्य आम्दान:थापा

बागलुङका थापा कोरियाबाट पाँच वर्षअघि फर्किएका काठेखोला गाउँपालिका पालाका प्रतिमान थापा...  विस्तृतमा

  • हाम्रो दैनिक

आज यी प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी बर्षाको सम्भावना

देशका केही भागमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...  विस्तृतमा

  • हाम्रो दैनिक

अभिभावक खाेज्दै पाँच वर्षको उमेरमै गुम्बामा छाडिएका स्याङ्तान

धादिङ घर बताउने अभिषेक स्याङ्तान नाम गरेको अन्दाजी १४ बर्षिय एक बालक आफ्नो बाबु आमा खोज्दै...  विस्तृतमा

  • हाम्रो दैनिक

राजनीतिबाट बाहिरिने बेला भइसक्यो: सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू राजनीतिबाट बाहिरिने बेला भइसकेको बताएका...  विस्तृतमा

  • हाम्रो दैनिक

सरकारले काठमाडौँ सुन्धाराको धरहरा असोज ३ देखि सञ्चालनमा ल्याउने:प्रधानमन्त्री ओली

गजुरी//सरकारले सुन्धाराको धरहरा असोज ३ गते देखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ। बिहीवार...  विस्तृतमा

  • हाम्रो दैनिक

नेपाली भुईंतहका जनता लाखौँ संख्या अभियानमा सहभागी:डा.भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनयुद्ध नेपाल...  विस्तृतमा

  • हाम्रो दैनिक

पूर्वाधार विकासमा सरकारको पहिलो प्राथमिकता-प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार विकास सरकारको पहिलो  प्राथमिकता भएको बताएका...  विस्तृतमा

  • हाम्रो दैनिक

गणतन्त्रको मुलधार पार्टी माओवादी नै हो:दाहाल

 नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले...  विस्तृतमा

  • हाम्रो दैनिक

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस