समाचार

समाचार

शिक्षाका माध्यमबाट मुलुक आत्मनिर्भरता तर्फ अगाडि बढ्ने विश्वास:प्रधानमन्त्री ओलि

काभ्रेपलाञ्चोक : प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाका माध्यमबाट मुलुक आत्मनिर्भरतातर्फ अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्। उनले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)को ३० औँ दीक्षान्त समारोह (पहिलो चरण)लाई सम्बोधन गर्दै रोजगारी खोज्ने शिक्षा नभई रोजगारी सिर्जना...  विस्तृतमा

  • हाम्रो दैनिक

अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो शपथग्रहण समारोहमा सहभागी हुन चिनियाँ राष्ट्रपति सि लाई निम्तो

वासिङटन : अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले आफ्नो शपथग्रहण समारोहमा सहभागी...  विस्तृतमा

  • हाम्रो दैनिक

मुग्लिनमा आइतबार (आज)प्रथम योमरी पुन्ही फुड फेस्टिवल-२०८१ हुने

चितवनको इच्छाकामना-५, मुग्लिनमा भोलि प्रथम योमरी पुन्ही फुड फेस्टिवल-२०८१ हुने भएको छ । नेवा...  विस्तृतमा

  • हाम्रो दैनिक

जनताको भरोसालाई टुट्न दिदैँनौँ:दाहाल

लुम्बिनी : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री...  विस्तृतमा

  • हाम्रो दैनिक

पत्रकार महासङ्घ नुवाकोटको अध्यक्षमा समान मत आएपछि आलोपालो

त्रिशूली । नेपाल पत्रकार महासङ्घ नुवाकोट शाखाको अध्यक्षमा दुई उम्मेदवारले समान मत प्राप्त...  विस्तृतमा

  • हाम्रो दैनिक

राजनीतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्रमा समस्या उत्पन्न भयो: मन्त्री गुरुङ

काठमाडौँ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले...  विस्तृतमा

  • हाम्रो दैनिक

निर्माण व्यवसायीहरुको भुक्तानी गर्न सरकारले ध्यान दिएन्ः अध्यक्ष सिहं

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिहंले निर्माण व्यवसायीहरुको...  विस्तृतमा

  • हाम्रो दैनिक

हल्ट प्राइज एट शंकर देव क्याम्पसको अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौँ। काठमाडौको पुतलीसडकस्थित शंकर देव क्याम्पसमा हिजो बुधबार हल्ट प्राइज एट शंकर देव...  विस्तृतमा

  • हाम्रो दैनिक

विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

तेह्रथुम  प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा उपलब्ध...  विस्तृतमा

  • हाम्रो दैनिक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जनसंख्या नीति परिमार्जनका लागि प्रक्रिया सुरु

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनसंख्या नीति २०७१ लाई संसोधन गरेर...  विस्तृतमा

  • हाम्रो दैनिक

कनेक्ट किसानद्वारा आयोजित कृषि प्रदर्शनी सम्पन्न, १० करोडको कारोबार

बारा । बाराको बरियापुरमा गढीमाई मेलाको अवसरमा कनेक्ट किसानले आयोजना गरेको कृषि प्रदर्शनी...  विस्तृतमा

  • हाम्रो दैनिक

नागरिकको गुनासो सुन्न स्वास्थ्य मन्त्रालयद्वारा हेल्लो हेल्थ शुरु

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न...  विस्तृतमा

  • हाम्रो दैनिक

रविमाथिको अमानवीय र प्रतिशोधपूर्ण व्यबहार रोकियोस्:प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र...  विस्तृतमा

  • हाम्रो दैनिक

गजुरीको केउरिनीमा प्याजको विरुवा बेचेर दश लाख भन्दा बढी आम्दानी लिन्छन्:किसान

गजुरी गाउँपालिका वडा नं.१ केउरिनीमा बर्षौनी प्याजको बिरुवा बेचेर मंसिर देखि माघ सम्ममा...  विस्तृतमा

जनकपुर बोल्टको रोमाञ्चित जीत, टेक्नोले बोल्टस् टीमलाई चीन भ्रमणमा लैजाने

काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) मा लुम्बिनी लायन्सले लगातार चौथो हार व्यहोरेको...  विस्तृतमा

  • हाम्रो दैनिक

पृथ्वी राजमार्गको कृष्णभिरमा ग्यास बोकेको बुलेट त्रिशुली नदिमा खस्यो

पृथ्वी राजमार्गस्थित कृष्णभीरबाट ग्यास बोकेको बुलेट त्रिशूली नदीमा खसेको छ। धादिङको...  विस्तृतमा

अनामनगरमा खुल्यो सिभिल ब्रेसेस एण्ड डेन्टल केयर, यस्ता छन बिषेशता

काठमाडौं २२ मसिंर । काठमाडौं अनामनगरमा बांगोटिंगो दाँतको तार बाँधेर अर्थात् ब्रेसेस लगाउने...  विस्तृतमा

गजुरीमा महिलाहरुका लागि व्यावसायिक सीप विकास तालिम विल्डिङ्ग इलेक्ट्रिसियन कार्यक्रम सुरु

गजुरी गाउँपालिका वडा नं.१ मा नागढुङ्गा-मुग्लिन सडक योजना को आयोजनामा महिलाहरुका लागि...  विस्तृतमा

प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

बेइजिङ २० मंसिर । चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश...  विस्तृतमा

  • हाम्रो दैनिक

गल्छी गाउँपालिकाको आयोजनामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सचेतना कार्यक्रम सप्पन्न

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सचेतना कार्यक्रम गल्छि गाउँपालिकाको आयोजनामा वडा नं...  विस्तृतमा

पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि नेपाल प्रतिबद्ध : मन्त्री पौडेल

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको मुखको क्यान्सर...  विस्तृतमा

  • हाम्रो दैनिक

सिद्धलेक गाउँपालिकद्धारा पहिलो पटक एकीकृत घुम्ती शिविर संचालन:अध्यक्ष खतिवडा

धादिङ १९ मंसिर ।सिद्धलेक गाउँपालिकाले पहिलो पटक एकीकृत घुम्ती शिविर संचालन गरेको छ ।...  विस्तृतमा

  • हाम्रो दैनिक

लगानी बढाउन चिनियाँ लगानीकर्तासँग प्रधानमन्त्रीको आग्रह

चीन, १९ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग...  विस्तृतमा

  • हाम्रो दैनिक

सहि नेतृत्व र सही व्यवस्था नहुँदा देश बन्न नसकेको जिकिर:राजेन्द्र लिङदेन

काठमाडौँ १३,मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले...  विस्तृतमा

  • हाम्रो दैनिक

लगानी बोर्ड बैठक : बुढीगण्डकी लगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत

काठमाडौँ, १३ मङ्सिर । लगानी बोर्डको आजको ६० औँ बोर्ड बैठकले बुढीगण्डकीलगायत विभिन्न...  विस्तृतमा

  • हाम्रो दैनिक

ताजा अपडेट

२ दिन अघि

(Untitled)

खोजी गर्नुहोस