समाचार

समाचार

हिन्दु राष्ट्र संविधानमा हैन स्वाभिमानमा चाहिन्छ : बालेन शाह

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बताएका छन् । मेयर शाहले बुधवार सामाजिक सञ्जाल फेसबुकमा कवितामार्फत भनेका छन्– ‘मलाई बुद्ध बोलीमा हैन, ज्ञानमा चाहिन्छ । हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ ।’ उनले आफ्नो ठाउँ नै नरहेपछि गाउँ...  विस्तृतमा

  • हाम्रो दैनिक

नेपाल सरकारले डिजिटल क्षेत्रलाई प्राथमिकतामा राखेको छ : उपप्रधानमन्त्री पौडेल

काठमाडौँ।असोज ३०,बुधबार।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डिजिटल...  विस्तृतमा

  • हाम्रो दैनिक

इस्तानबुल पूर्वी टर्कीमा ५.९ म्याग्निच्युडको भूकम्प

इस्तानबुल।३० असोज।पूर्वी टर्कीका धेरै क्षेत्रमा बुधबार ५.९ म्याग्निच्युडको भूकम्प गएको छ ।...  विस्तृतमा

  • हाम्रो दैनिक

नेपाललाई समुन्नत बनाउने अभियानमा सबैको हातेमालो आवश्यक:शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रचनात्मक सुझाव दिएर...  विस्तृतमा

  • हाम्रो दैनिक

कानुन संशोधन गरेर प्रहरीमा नयाँ दिनको उदय गराइनेछ : प्रधानमन्त्री

काठमाडौँ, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को आगामी अधिवेशनबाट विद्यमान...  विस्तृतमा

  • हाम्रो दैनिक

प्रधानमन्त्री ओलीसँग जापानी राजदूत युुताकाको शिष्टाचार भेट

काठमाडौँ ३० असोज : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत किकुुता...  विस्तृतमा

  • हाम्रो दैनिक

बाढी पहिरो पछिको पुनःनिर्माण र पुनःव्यवस्थापनका काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री

काठमाडौँ, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढी, पहिरो र डुुबानका कारण भएको...  विस्तृतमा

  • हाम्रो दैनिक

यी प्रदेशमा हल्का देखि मध्यम बर्षाको सम्भावना

देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको...  विस्तृतमा

  • हाम्रो दैनिक

पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ, र डिजेल तथा मट्टितेलको मूल्य चार रुपैयाँ बढ्यो

नेपाल आयल निगमले लगातार  घट्दै आएको पेट्रोलियम पदार्थको मूल्य यसपटक भने बढाएको छ। गएराती १...  विस्तृतमा

  • हाम्रो दैनिक

डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १२ जना घाइते

धादिङ//डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका...  विस्तृतमा

  • हाम्रो दैनिक

मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद लगाइँदै

धादिङ: आश्विन शुक्ल पक्षको चतुर्दशी। बडादशैँको टीका लगाउने क्रम बुधबार पनि जारी छ। बुधबार ३४...  विस्तृतमा

  • हाम्रो दैनिक

लेबनान स्थित राष्ट्रसंघको आधार शिविरमा इजरायली सेनाको प्रवेश

संयुक्त राष्ट्रसंघले दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सैनिक...  विस्तृतमा

  • हाम्रो दैनिक

मान्यजनबाट टिका र जमरा लगाएर आज विजयादशमी पर्व मनाइँदै

मान्यजनबाट टीका र जमरा लगाएर आज विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास...  विस्तृतमा

  • हाम्रो दैनिक

कीर्तिपुरमा एमालेको केन्द्रीय कार्यालय भवन शिलान्यास

काठमाडौं, २५ असोज । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबाट कीर्तिपुर...  विस्तृतमा

  • हाम्रो दैनिक

धादिङको सिद्दलेक गाउँपालिका–५ रातमाटेमा बोलेरो जीप दुर्घटना हुँदा ९ जना घाइते

धादिङको सिद्दलेक गाउँपालिका–५ रातमाटेमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्...  विस्तृतमा

  • हाम्रो दैनिक

राष्ट्रपतिलाई प्रधानमन्त्रीबाट राष्ट्रसङ्घको महासभामा सहभागिताबारे जानकारी

काठमाडौँ २१ असोज । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओली बिच आज...  विस्तृतमा

  • हाम्रो दैनिक

प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोष रकम हस्तान्तरण

काठमाडौँ २१ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...  विस्तृतमा

  • हाम्रो दैनिक

बिजया दशमीको पाँचौँ दिन, आज पनि कुष्माण्डा देवीकै आराधना

धादिङ २१ असोज।बडादशैँको पाँचौँ दिन तर तिथि चतुर्थी, सोमबार पनि कुष्माण्डा भगवतीको पूजा...  विस्तृतमा

  • हाम्रो दैनिक

यी प्रदेशमा बर्षाको सम्भावना सचेत रहन महाशाखाको अनुरोध

धादिङ २० असोज।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको...  विस्तृतमा

  • हाम्रो दैनिक

दशैंको चौथो दिन : आज कुष्माण्डा देवीको पूजा गरिंदै

धादिङ।नवरात्रको चौंथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ । प्रत्येक...  विस्तृतमा

  • हाम्रो दैनिक

गजुरीको डोलभन्ज्याङ खेलमैदानमा असोज२२र२३ गते खसी कप वडास्तरीय नकआउट फुटबल प्रतियोगिता हुने

"स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद"भन्ने मुल नाराका साथ विजया दशमी २०८१ को पावन...  विस्तृतमा

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.ज्ञवाली नियुक्त

धादिङ १८ असोज।मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपति डा. प्रदिप...  विस्तृतमा

  • हाम्रो दैनिक

प्रधानमन्त्री समक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण

काठमाडौँ १८ असोज । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन रु तीन करोड भन्दा बढी रकम...  विस्तृतमा

  • हाम्रो दैनिक

यी स्थानमा मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर–पूर्व आसाम र आसपासको क्षेत्रमा बनेको...  विस्तृतमा

नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो ।प्रत्येक वर्ष...  विस्तृतमा

  • हाम्रो दैनिक

ताजा अपडेट

३ दिन अघि

(Untitled)

खोजी गर्नुहोस