अन्य

अन्य

काठमाडौँ दरबारमार्ग आसपास सवारी ठप्प

काठमाडौंको मुख्य सडकहरूमा सवारी जाम भएको छ।संविधान दिवसको उपलक्ष्यमा बिहीबार काठमाडौंको दरबारमार्गमा नेशनल डे कन्सर्टको आयोजना हुँदैछ। त्यसको लागि बुधबार सडक बन्द गरी दरबारमार्गमा स्टेज बनाउने काम भइरहेको छ। दरबारमार्ग सडक बन्द हुँदा आसपास क्षेत्रमा सवारी साधन जाममा परेका हुन्।लैनचौर, उत्तर...  विस्तृतमा

  • हाम्रो दैनिक

मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा ट्रक त्रिशुली नदिमा खस्यो,थप विवरण आउन बाकिँ

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा एउटा ट्रक त्रिशुली नदीमा खसेको छ। आइतबार ना ६...  विस्तृतमा

  • हाम्रो दैनिक

न्यु किबो बोर्डिङ धादिङले विश्व प्राथमिक उपचार दिवस मनाए:जिल्ला सभापति तामाङ

नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल न्यु किबो बोर्डिङ धादिङ ले प्राथमिक उपचार सम्बन्धि...  विस्तृतमा

  • हाम्रो दैनिक

हिंसा शब्दको बहस नटुंगिएसम्म सदनमा विरोध गर्छौं: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिंसा शब्दको विषयमा सदनमा भएको...  विस्तृतमा

  • हाम्रो दैनिक

अभिभावक खाेज्दै पाँच वर्षको उमेरमै गुम्बामा छाडिएका स्याङ्तान

धादिङ घर बताउने अभिषेक स्याङ्तान नाम गरेको अन्दाजी १४ बर्षिय एक बालक आफ्नो बाबु आमा खोज्दै...  विस्तृतमा

  • हाम्रो दैनिक

गरिबी न्यूनीकरण गर्न कृषिमा लगानी बढाउनु पर्नेमा जोड-कृषिमन्त्री अधिकारी

कृषि तथा पशुपन्छी विकासमन्त्री अधिकारीले दुर्गम क्षेत्रमा कृषक माझ रहेको गरिबी न्यूनीकरण...  विस्तृतमा

  • हाम्रो दैनिक

धुनिबेशीको लेदोसहित पहिरो हटाएपछि राजमार्ग दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाइएसँगै काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा दुईतर्फी सवारी सञ्चालनमा...  विस्तृतमा

  • हाम्रो दैनिक

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबीबीएसको पढाइ हुने-मुख्यमन्त्री सिंह

धनुषा चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा...  विस्तृतमा

  • हाम्रो दैनिक

धादिङ,चितवन र मकवानपुर जिल्लामा आज छोनाम (न्वागी) पर्व मनाउँदै चेपाङ समुदाय

आज शनिबार देखि चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै छन् । चेपाङ समुदायको राष्ट्रिय...  विस्तृतमा

आज शुक्रबार हरितालिका तिज मनाइँदै

आज भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला शुक्रबार उमामहेश्वरको व्रत तथा...  विस्तृतमा

  • हाम्रो दैनिक

अमेरिकामा १४ वर्षीय बालकले चलाए गोली, चारजनाको निधन

अमेरिकाको जर्जियास्थित एक विद्यालयमा भएको गोली प्रहारमा चार जनाको मृत्यु भएको...  विस्तृतमा

  • हाम्रो दैनिक

बालेनले पोष्ट गरेको स्टाटस हटेपछि प्रधानमन्त्री ओलिको फेसबुक पेज ‘अनफलो’अभियानमा

काठमाडौं महानगरका मेयर बालेन साह (बालेन्द्र)का समर्थकहरुले फेसबुकमा प्रधानमन्त्री केपी...  विस्तृतमा

  • हाम्रो दैनिक

सुनसरीमा माछा मार्ने क्रममा हुरीबताससँगै परेको चट्याङबाट दुई जना घाइते

सुनसरीको कोशी गाउँपालिका-४ मा बिहीबार चट्याङ लागेर दुईजना घाइते भएका छन्। स्थानीय ५० वर्षीय...  विस्तृतमा

  • हाम्रो दैनिक

धादिङको ससाहमा बस र माइक्रो ठोक्किँदा आठजना घाइते

धादिङको नीलकण्ठ नगरपालिका– ८ ससाहमा बस र माइक्रो ठोक्किँदा आठजना घाइते भएका छन् । धादिङबाट...  विस्तृतमा

यी प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी बर्षाको सम्भावना

धादिङ /कोशी र मधेश प्रदेशका केही स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम...  विस्तृतमा

  • हाम्रो दैनिक

बेनिघाट रोराङ गाउँपालिका र निलकण्ठ नगरपालिका संस्थागत स्वमूल्यांकनमा देशकै उत्कृष्ट

नेपालभरका ४६० गाउँपालिकाहरू मध्ये पहिलो स्थानमा धादिङको  बेनिघाट रोराङ गाउँपालिका संस्थागत...  विस्तृतमा

अन्तर्राष्ट्रिय राजमार्ग अन्तर्गत गल्छी–रसुवागढी सडक एकतर्फी सञ्चालन

त्रिशुली /नुवाकोटको बेलकोटगढी नगरपालिका–८ स्थित ठूलोखोला नजिकैमाथिबाट खसेको ठुलो...  विस्तृतमा

  • हाम्रो दैनिक

सरकारले चलाएका उद्योगहरू घाटामा जान नहुने-प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चलाएका कुनै पनि उद्योग र संस्थान घाटामा जान नहुने...  विस्तृतमा

  • हाम्रो दैनिक

पार्टी निर्माणमा शिर्ष नेतृत्व देखि कार्यकर्ता सम्म खटाइन्छ-अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने...  विस्तृतमा

  • हाम्रो दैनिक

काठमाडौंको चन्द्रागिरी नगरपालिकामा शङ्कास्पद वस्तु फेला

काठमाडौँको चन्द्रागिरि नगरपालिकामा शङ्कास्पद वस्तु फेला परेको छ। आज बिहान  चन्द्रागिरि...  विस्तृतमा

  • हाम्रो दैनिक

मनहरी गाउँपालिकाको प्रतापपुरमा भैँसीले हान्दा बाघ ठहरै

मकवानपुर:मनहरी गाउँपालिकामा भैँसीले बाघ मारेको छ। मनहरी गाउँपालिका वडा नं.६ प्रतापपुरस्थित...  विस्तृतमा

  • हाम्रो दैनिक

यी प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी बर्षाको सम्भावना

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। कोशी, मधेश, बागमती,...  विस्तृतमा

  • हाम्रो दैनिक

तनहुँको घाँसीकुवामा पहिरो जाँदा मुग्लिन-पोखरा सडक खण्ड अवरुद्ध

तनहुँको घाँसीकुवामा पहिरो जाँदा पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक खण्ड अवरुद्ध...  विस्तृतमा

भारतमा आरजुलाई दिएको महत्वले एमाले बिच्कियो : दाहाल

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...  विस्तृतमा

  • हाम्रो दैनिक

काठमाडौँको नागढुङ्गा नजिक ठूलो पहिरो,दुबै तर्फी सडक ठप्प

काठमाडौं प्रवेशको मुख्य नाका नागढुङ्गा नजिक झ्याप्ले खोलामा ठुलो पहिरो जाँदा...  विस्तृतमा

ताजा अपडेट

खोजी गर्नुहोस