समाज

समाज

धादिङको सिद्दलेक गाउँपालिका–५ रातमाटेमा बोलेरो जीप दुर्घटना हुँदा ९ जना घाइते

धादिङको सिद्दलेक गाउँपालिका–५ रातमाटेमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । धादिङबेसीबाट खाद्यान्न र यात्रु बोकेर सिद्दलेकको रैकरतर्फ जाँदै गरेको ग १ ज ७८६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवम् सुचना अधिकारी प्रल्हाद सिलवालले बताए...  विस्तृतमा

  • हाम्रो दैनिक

बिजया दशमीको पाँचौँ दिन, आज पनि कुष्माण्डा देवीकै आराधना

धादिङ २१ असोज।बडादशैँको पाँचौँ दिन तर तिथि चतुर्थी, सोमबार पनि कुष्माण्डा भगवतीको पूजा...  विस्तृतमा

  • हाम्रो दैनिक

गजुरीको डोलभन्ज्याङ खेलमैदानमा असोज२२र२३ गते खसी कप वडास्तरीय नकआउट फुटबल प्रतियोगिता हुने

"स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद"भन्ने मुल नाराका साथ विजया दशमी २०८१ को पावन...  विस्तृतमा

गजुरीको महेन्द्रोदय मा.विमा असोज १८ गते दशै विशेष सांस्कृतिक तथा चिठ्ठा उपहार कार्यक्रम हुने

गजुरी गाउँपालिका वडा नं.३ उज्ज्वल बाल क्लब र युवा रेडक्रस सर्कल,महेन्द्रोदय माद्यामिक...  विस्तृतमा

मलेखु धादिङबेशी सडकको दुई ठाउँमा पहिरो, सवारी साधन ठप्प

 धादिङबेसी पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेसी मलेखु सडक पहिरोले अवरुद्ध बनेको छ...  विस्तृतमा

केदारेश्वर योग साधना केन्द्रको पहिलो अधिवेशनबाट प्रभारीमा बिनोद भण्डारी निर्वाचित

गजुरी गाउँपालिका वडा नं.६ आदमघाट बजारमा रहेको केदारेश्वर योग साधना केन्द्रको वार्षिक...  विस्तृतमा

दशैँको टीकाको साइत बिहान ११ बजेर ३६ मिनेटमा सुरु हुने

 यसपालिको दशैँको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको...  विस्तृतमा

  • हाम्रो दैनिक

बाराको भवरा चौकमा हसिँया प्रहारबाट श्रीमतीको हत्या, दुई छोरी घाइते

बाराको निजगढ नगरपालिका वडा-९ भवरा चौकमा मंगलबार राती करिब ८ बजे श्रीमानको आक्रमणबाट...  विस्तृतमा

  • हाम्रो दैनिक

धादिङ,चितवन र मकवानपुर जिल्लामा आज छोनाम (न्वागी) पर्व मनाउँदै चेपाङ समुदाय

आज शनिबार देखि चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै छन् । चेपाङ समुदायको राष्ट्रिय...  विस्तृतमा

रेडक्रस धादिङद्धारा स्थापना दिवसको अवसरमा स्वावलम्बी र आमाको माया छात्राबासलाई सहयोग

नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाले स्वाबलम्बी वहिरा विद्यार्थी र आमाकाे माया छात्राबासमा...  विस्तृतमा

गजुरीको गैरिगाउँमा पहिरो पीडितलाई टेन्ट सहित राहत सामाग्री वितरण-अध्यक्ष श्रेष्ठ

गजुरी गाउँपालिका वडा नं. ४ स्थायी निवासी जिवन चेपाङको घर मिति २०८१ साउन ३० गतेका दिन लगातार...  विस्तृतमा

आज कुशे औंसी तथा बावुको मुख हेर्ने दिन

गजुरी/आज भाद्र कृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा कुशे औंसी वा बुबाको मुख हेर्ने दिन...  विस्तृतमा

  • हाम्रो दैनिक

आदर्श बहुमुखी क्याम्पस गजुरीमा जिल्लामै पहिलो पटक लाइब्रेरी पुस्तकालय स्थापना

आदर्श बहुमुखी क्याम्पस गजुरीमा"पुस्तक दान, शिक्षित समाज निर्माण अभियान"१७ औं पुस्तकालय...  विस्तृतमा

बेनिघाट रोराङ गाउँपालिका मझिंटारका रेखमणी पोखरेल हराएको सूचना

मानिस हराएको सूचना: नाम : रेखमणी पोखरेल ठेगाना : बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९,...  विस्तृतमा

अखिल (क्रान्तिकारी) धादिङको २२औँ जिल्ला सम्मेलन भोलि हुने

नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) धादिङले २२औँ जिल्ला सम्मेलन भोलि भदौ १५ गते...  विस्तृतमा

यी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का बर्षाको सम्भावना

गजुरी/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।धादिङ जिल्ला आसपास गजुरी,मलेखु,गल्छी लगायत...  विस्तृतमा

  • हाम्रो दैनिक

कर्कट : सोचेको भन्दा राम्रो परिणाम प्राप्त हुने,यी राशिफल हेर्नुस्

मेष : साथीको सहयोगले लामो समय रोकिएका काम बन्नेछन्। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट प्रगती...  विस्तृतमा

अनेरास्ववियू( क्रान्तिकारी) गजुरीको दोस्रो सम्मेलन सप्पन्न, अध्यक्षमा सुमन लो.तामाङ चयन

अखिल क्रान्तिकारी गजुरी गाउँपालिकाकाे दाेस्राे सम्मेलन सम्पन्न भएको छ । उक्त दाेस्राे...  विस्तृतमा

  • हाम्रो दैनिक

गजुरीको छेपाङ माध्यमिक विद्यालयमा सरसफाइ कार्यक्रम सम्पन्न

गजुरी गाउँपालिका वडा नं.२ अन्तर्गत छेपाङ माध्यमिक बिधालयमा शिक्षक,विद्यार्थीहरुले सरसफाइ...  विस्तृतमा

  • हाम्रो दैनिक

रसुवाको गोसाइँकुण्डमा प्रत्येक वर्ष लाग्ने जनैपूर्णिमा मेला सम्पन्न

गजुरी/धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा परिचित रसुवा गोसाइँकुण्ड गाउँपालिका वडा नं.५ मा...  विस्तृतमा

अमेरिकाको टेक्सासमा बस्ने पाण्डे विद्यालयमा सहयोग गर्न पाउँदा हर्षित

गजुरी गाउँपालिका वडा नं.१ स्थित श्री पत्तालिनी आधारभूत विद्यालयका बाल कक्षा(ECD) का स-साना...  विस्तृतमा

अध्ययन भन्छः ‍आँखा कमजोर र खराब कोलेस्टेरोल बढी भए डिमेन्सिया हुन सक्छ

मान्छेहरूलाई डिमेन्सिया हुने सम्भावित कारणमा दुइटा नयाँ कुरा पत्ता लागेका छन्।एउटा, आँखाको...  विस्तृतमा

  • हाम्रो दैनिक

राजन लामा पक्राउ विरुद्ध नेकपा माओवादी केन्द्रले निकाल्यो विज्ञप्ति,विना सर्त रिहाईको माग

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको सहायक संगठन योङ कम्यूनिष्ट लिग वाइसियल धादिङका...  विस्तृतमा

  • हाम्रो दैनिक

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा र्‍याली गजुरीमा भब्यताका साथ सप्पन्न

आज अन्तर्राष्ट्रिय युवा दिवस, धादिङको गजुरी बजारमा क्रियशन नेपाल र स्वतन्त्र विद्यार्थी...  विस्तृतमा

बागमती प्रदेशमा ११ हजारभन्दा बढी डेङ्गु सङ्क्रमित फेला, सर्तक अपनाउन विश्वस्वास्थ्य संगठनको आग्रह

एडिस (Aedes) जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल...  विस्तृतमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस