पूर्वप्रधानमन्त्री सिंहको निधन भारतमा सात दिनसम्म शोक मनाउने

फोटो फाइलबाट।

पूर्वप्रधानमन्त्री सिंहको निधन भारतमा सात दिनसम्म शोक मनाउने

पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा भारत सरकारले सात दिनसम्म राष्ट्रिय शोक मनाउने भएको छ।

यसैगरी पूर्वप्रधानमन्त्री सिंहको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णयसमेत सरकारले गरेको छ। शुक्रबार सबै सरकारी समारोह रद्द गरिएको छ।

पूर्वप्रधानमन्त्री सिंहको निधन ९२ वर्षको उमेरमा बिहीबार राति भएको हो। उनको अन्त्येष्टि  शनिबार गरिने भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस