दशैँको टीकाको साइत बिहान ११ बजेर ३६ मिनेटमा सुरु हुने

  • हाम्रो दैनिक
  • / कला/संस्कृति /
  • २०८१ आश्विन ६, आईतबार (२ महिना अघि)
  • १२१ पटक पढिएको

दशैँको टीकाको साइत बिहान ११ बजेर ३६ मिनेटमा सुरु हुने

बडादशैँको अवसरमा गरिने कार्यहरूबारे जानकारी गराउँदै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाकोसाइत शुक्रबार सार्वजनिक गरेको हो।

समितिका अनुसार असोज १७ गते घटस्थापनाको साइत विहान ९:१६ बजे र असोज २४ गते फूलपातीका दिन तुलजाभवानी यात्रा विहान ७:११ बजे तथा स्थिरासन ८:४३ बजे तोकिएको छ।

असोज २५ गते शुक्रवार अष्टमी र नवमी एकै दिन परेको छ। यस्तै २६ गते विहान ११:३६ बजे टिकाको साइत तोकिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस