बेनिघाट रोराङ गाउँपालिका मझिंटारका रेखमणी पोखरेल हराएको सूचना


बेनिघाट रोराङ गाउँपालिका मझिंटारका रेखमणी पोखरेल हराएको सूचना

मानिस हराएको सूचना:
नाम : रेखमणी पोखरेल
ठेगाना : बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९, मझिंटार
उमेरः ५३ बर्ष
उचाई : लगभग ६ फिट
गहुँ गोह्रो भएको ।
खैरो टिसट र कालो पाइन्ट ,चप्पल लगाएको ।
सम्पर्क विहीन भएको । मिति:२०८१/०५/१२ गतेबाट हराईरहेको छ ।
बिहान १०:०० बजे खाना खाएर निस्केको।काम गण्डकी गाउँपालिका वडा नं.७ घ्याल्चोक घर ठेक्का पट्टा गर्न निस्केको सम्पर्कका लागि बिबेक पोखरेल नम्बर:९८१८७०२३२४,९८६१७९४६२६ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%३%

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस