बेनिघाट रोराङ गाउँपालिकामा आधारभूत तह (कक्षा ६-८) स्तरीय वक्तृत्वकला प्रतियोगिता सप्पन्न

फोटो फाइलबाट।

बेनिघाट रोराङ गाउँपालिकामा आधारभूत तह (कक्षा ६-८) स्तरीय वक्तृत्वकला प्रतियोगिता सप्पन्न

बेनिघाट रोराङ गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा आयोजित आधारभूत तह (कक्षा ६-८) स्तरीय वक्तृत्वकला प्रतियोगिता चन्द्रोदय मा. वि.मा सम्पन्न भएको छ ।

बेनिघाट रोराङ गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा आयोजित आधारभूत तह (कक्षा ६-८) स्तरीय वक्तृत्वकला प्रतियोगितामा २० बिद्यालयका कुल ३६ जना बिद्यार्थीहरु बिचको प्रतिस्पर्धामा वितेश आ.वि प्रथम माेहन पुरी, ब्राइटफ्युचर ई. बोर्डिङ द्वितीय आदर्श त्रिपाठी, बागेश्वरी मा.वि तृतीय ईशारा रेग्मी र हर्कपुर मा.वि. सान्त्वना सुमी श्रेष्ठ ले स्थान हासिल गरेको हो।

बेनिघाट रोराङ गाउँपालिका शिक्षा शाखाका श्रोत व्यक्ति रामेश्वर पोखरेलले सञ्चालन गर्नु भएको उक्त प्रतियोगितामा गाउँपालिका उपाध्यक्ष टापबहादुर श्रेष्ठ र प्रमूख प्रशासकीय अधिकृत नर्बदा घिमिरेको विशेष उपस्थितमा कार्यक्रम सप्पन्न भएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस