धादिङ र चितवनको सिमाना जवाङ खोला नजिक ट्रक र कार ठोकियो,थप विवरण आउन बाकीँ

फोटो:मुग्लिङ खबरबाट
  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ भाद्र १८, मंगलबार (१ महिना अघि)
  • १०० पटक पढिएको

धादिङ र चितवनको सिमाना जवाङ खोला नजिक ट्रक र कार ठोकियो,थप विवरण आउन बाकीँ

धादिङ/मुग्लिन-नागढुंगा सडकखण्ड अन्तर्गत धादिङ र चितवनको सिमानामा जवाङ खोला नजिक ट्रक र कार ठोक्किएका छ। दुर्घटनामा कार चालक घाइते भएका छन्।धादिङ प्रहरीका अनुसार दुर्घटनामा प्रदेश ३ ०१–०२४–च २४५१ नम्बरको कार र भारतीय नम्बरको ट्रक ठोक्किएका हो।

थप घटनाको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस