गजुरीमा अव्यवस्थित बसोबास गर्दै आएका परियारलाई अस्थायी घर निर्माण-गा.पा.प्रहरी प्रमुख श्रेष्ठ


गजुरीमा अव्यवस्थित बसोबास गर्दै आएका परियारलाई अस्थायी घर निर्माण-गा.पा.प्रहरी प्रमुख श्रेष्ठ

गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीको निर्देशनमा गाउँपालिका प्रहरी प्रमुख केशरमान श्रेष्ठको नेतृत्वमा अव्यवस्थित बसोबासलाई ब्यवस्थित ठाउँमा लगेको छ।

गजुरी गाउँपालिकाले अस्थायी रुपमा फोहोर फ्याक्दै आएको ठाँउ नजिकै बस्दै आएका गजुरी-६ राम्चे निवासी कृष्ण परियार नाम गरेका ब्यक्तिलाई गजुरी गाउँपालिकाको वडा नं.५ कार्यालय नजिकै टेन्टकाे अस्थायी घर निर्माण गरि खाद्यान्न,लत्ताकपडा लगायत आवश्यक पर्ने सम्पुर्ण सामाग्री सहयोग गरि व्यवस्थापन गरिएको हाे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस