धादिङको सिद्दलेक गाउँपालिका–५ रातमाटेमा बोलेरो जीप दुर्घटना हुँदा ९ जना घाइते

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ आश्विन २२, मंगलबार (२ हप्ता अघि)
  • ९३ पटक पढिएको

धादिङको सिद्दलेक गाउँपालिका–५ रातमाटेमा बोलेरो जीप दुर्घटना हुँदा ९ जना घाइते

धादिङको सिद्दलेक गाउँपालिका–५ रातमाटेमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

धादिङबेसीबाट खाद्यान्न र यात्रु बोकेर सिद्दलेकको रैकरतर्फ जाँदै गरेको ग १ ज ७८६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवम् सुचना अधिकारी प्रल्हाद सिलवालले बताए ।

उनका अनुसार बोलेरोमा रहेका ११ जना मध्ये चालक सहित ९ जना घाइते भएका छन् । दुर्घटनामा परि घाइते भएकाहरुको अहिले धादिङ अस्पतालमा उपचार भइ रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस