प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ मंसिर २०, बिहिबार (४ महिना अघि)
  • १५४ पटक पढिएको

प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

बेइजिङ २० मंसिर । चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीलाई चीनका उप परराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११ बजे बिदाइ गर्नुभएको हो।

प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो २.३० बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेकोे छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

२ दिन अघि

(Untitled)

खोजी गर्नुहोस