सामाजिक अभियन्ता बताउने आशिका तामाङ २० हजार धरौटीमा रिहा

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ माघ १८, शुक्रबार (२ महिना अघि)
  • १६१ पटक पढिएको

सामाजिक अभियन्ता बताउने आशिका तामाङ २० हजार धरौटीमा रिहा

भक्तपुर जिल्ला अदालतले शुक्रवार तामाङलाई २० धरौटीमा रिहा गर्न आदेश दिएकामा उनी उक्त रकम तिरेर छुटेकी हुन्। छुटेपछि उनले आफ्नो अभियान जारी रहने बताएकी छिन्।

आपराधिक उपद्रवको कसुरमा न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासले उक्त आदेश गरेको हो।

उनले केही समयअघि भक्तपुरको साँगामा सूर्यविनायक नगरपालिकाले निर्माण गरेको झोलुंगे पुलको टिकटका विषयमा प्रश्न उठाएकी थिइन्। टिकट च्यातेपछि उनीविरुद्ध जाहेरी परेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

१ दिन अघि

(Untitled)

खोजी गर्नुहोस