सौर्य एयरलाइन्सका पाइलट मनिषरत्न शाक्य अस्पतालबाट डिस्चार्ज

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ श्रावण १८, शुक्रबार (५ महिना अघि)
  • २४९ पटक पढिएको

सौर्य एयरलाइन्सका पाइलट मनिषरत्न शाक्य अस्पतालबाट डिस्चार्ज
गजुरी। काठमाडौंमा भएको सौर्य एयरको विमान दुर्घटनामा परेर बाँच्न सफल भएका पाइलट मनिषरत्न शाक्य अस्पतालबाट बिहिवार डिस्चार्ज भएको छ ।

गत साउन ९ गतेदेखि उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भईरहेको थियो । उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको अस्पतालले जनाएको छ ।

काठमाडौंबाट आफ्नै कर्मचारी लिएर पोखरा जान लागेको सो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना भएको थियो । उक्त विमान दुर्घटना हुँदा जहाजमा सवार १९ मध्ये १८ जनाको निधन भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस