बागमती प्रदेशमा भदौ ४ गते सार्वजनिक विदा

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ भाद्र ३, सोमबार (२ महिना अघि)
  • १२५ पटक पढिएको

बागमती प्रदेशमा भदौ ४ गते सार्वजनिक विदा

बागमती प्रदेश सरकारले मिति २०८१ साल भदौ ४ गते सार्वजनिक बिदा दिएको छ।

साउन ३२ गतेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार भदौ ४ गते मंगलबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर जानकारी गराएको हो।

मन्त्रालयका सूचना अधिकारी रबिता कार्कीका अनुसार भदौ ४ गते मंगलबारका दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ। बागमती सरकारले गाईजात्राका दिन बिदा दिने निर्णय गरेको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस