धादिङको गजुरी लगायत आसपास भारी वर्षा,सतर्क रहन महाशाखाको अनुरोध


धादिङको गजुरी लगायत आसपास भारी वर्षा,सतर्क रहन महाशाखाको अनुरोध

देशभर मनसुनी प्रणाली सक्रिय रहदा आज बिहान देखि बागमती प्रदेशको धादिङ,मलेखु गजुरी,गल्छी लगायत धेरै स्थानमा भारी वर्षा भैरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विहानै देखि प्रदेश बागमती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ भने दिउँसो देशका धेरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मलेखु लगायतको राजमार्गमा लेदो सहितको पहिरोको कारण बन्द रहेको सडक खुलाउने प्रयासमा छन।भने राजमार्गमा पहिरोको जोखिम बढ्नुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस