काठमाडौँको नागढुङ्गा नजिक ठूलो पहिरो,दुबै तर्फी सडक ठप्प


काठमाडौँको नागढुङ्गा नजिक ठूलो पहिरो,दुबै तर्फी सडक ठप्प

अहिले पनि पहिरो खस्ने क्रम रोकिएको छैन। पानी परिरहेकोले पहिरो खस्ने क्रम नरोकिएको हो।थपलियाका अनुसार दुवैतर्फ पहिरो पन्छाउन डोजरलाई स्टान्डबाइ राखिएको छ। पहिरो खस्न रोकिएपछि पहिरो पन्छाएर  आवागमन सहज गरिने थपलियाको भनाइ छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस