गजुरी -काठमाडौँ सम्पर्क समन्वय समितिको भेलामा बागमतीका निवर्तमान मुख्यमन्त्री जम्कट्टेल आउने


गजुरी -काठमाडौँ सम्पर्क समन्वय समितिको भेलामा बागमतीका निवर्तमान मुख्यमन्त्री जम्कट्टेल आउने

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धादिङ-काठमाडौं सम्पर्क समन्वय समिति अन्तर्गत गजुरी-काठमाडौं सम्पर्क माओवादी केन्द्र  कमिटीको भेला हुने भएको छ।

भोलि सोमबार कार्यक्रम खाँडादेवी फुडल्याण्ड मकालु पेट्रोलपम्प काठमाडौँमा हुने आयोजकले बताएका छ्न।यस भेलामा नेकपा( माओवादी केन्द्र) बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री माननीय शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भदौ १० गते हुने भएको छ।

जिल्लाबाट विभिन्न पेसा ब्यबसायका लागि काठमाडौं बसोबास गर्दै आएका पालिका बासी पार्टी सुभचिन्तक एबम सुवेक्षहरुको पार्टी सगको सम्बन्ध जोड्ने उदेश्य स्वरुप लामो समय यता सम्पर्क मंच सक्रिय हुँदै आएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस